FAQs Complain Problems

News and Notices

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का विभिन्न स्थानहरुमा मिति २०८१/०२/२७ देखि सञ्चालन भएको नि:शुल्क रेविज विरुद्ध खोप शिविर मिति २०८०।०२।३० गते सम्पन्न भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का विभिन्न स्थानहरुमा मिति २०८१/०२/२७ देखि सञ्चालन भएको नि:शुल्क रेविज विरुद्ध खोप शिविर मिति २०८०।०२।३० गते सम्पन्न भएको छ । शिविरमा फाप्लु,सुर्के,रोक्दिङ,छिनाक्पु र खोलाघारिमा गरि जम्मा १६२ वटा कुकुरहरूलाई निशुल्क रेविज विरुद्धको खोप दिईएको छ ।

राष्ट्रिय परिचय पत्र नम्बर सहितको जन्म दर्ता प्रमाणपत्र जारी गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको मिति २०८१।०१।२३ को परिपत्र।

राष्ट्रिय परिचय पत्र नम्बर सहितको जन्म दर्ता प्रमाणपत्र जारी गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको मिति २०८१।०१।२३ को परिपत्र अनुसार गर्नु गराउनु हुन सम्बन्धीत सबै वडा कार्यालयहरुलाई जानकारी गरिन्छ ।

Pages