सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर आज कार्यालयका वातावरण शाखाको नेतृत्वमा सार्वजनिक स्थलमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ । बोट विरुवा सरक्षणमा सबै नगरबासीलाई सहयोगको लागि अनुरोध गरिन्छ ।
स्थानीय तहको रोजगार नीति तर्जुमाका लागि सार्वजनिक सुझाव माग सम्बन्धमा ।