अपडेट
हाम्रो सेवाहरु


१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाको प्रतिलिपि ।


१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति ।


१. सम्बन्धित बच्चाको बाबु र आमाको नागरिकता ।
२. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ।
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।
४. अस्पतालमा जन्म भए अस्पतालको कागजात ।


१. श्रीमान श्रीमतीको नागरिकता ।
२. श्रीमतीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ।
३. माईती तर्फ बाबु र आमाको नागरिकता ( श्रीमान र श्रीमती दुवै कार्यालयमा उपस्थित हुनुपर्ने ।)


१. मृतकको नागरिकता ।
२. सूचना दिने मानिसको नागरिकता ।
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।


१. एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ६८ वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि ।
२. बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपि, अन्यत्रबाट आएको भए बसाई सराई गरेको प्रमाणपत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन ।
३. दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि ।
४. दलित बालबालिका पोषण अनुदानको लागि ( जन्मदेखि पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिकता प्रतिलिपि ।
५. अपाङ्ग परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयवाट जारि गरिएको अपाङ्ग परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षकको समेतको २ फोटो ।


१. निवेदक, निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता ।
२. जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा ।
३. जग्गा धनी प्रमाण पुर्जा ।
४. एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
५. नाता प्रमाणित फोटोकपी आवश्यक भएमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिस पत्र वा वसाई सराई प्रमाण पत्र ।