Home » सोलुदुकुण्ड नगरपालिकाले बजार क्षेत्रको सुन्दरता कायम राख्न तथा जोखिम न्युनिकरण गर्न अव्यवस्थित तार व्यवस्थापनको कार्य निरन्तर अघि बढाइरहेको छ। सो कार्यबाट नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने नगरपालिकाको लक्ष्य रहेको छ।
सोलुदुकुण्ड नगरपालिकाले बजार क्षेत्रको सुन्दरता कायम राख्न तथा जोखिम न्युनिकरण गर्न अव्यवस्थित तार व्यवस्थापनको कार्य निरन्तर अघि बढाइरहेको छ। सो कार्यबाट नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने नगरपालिकाको लक्ष्य रहेको छ।