FAQs Complain Problems

अपडेट

सोलुदुकुण्ड नगरपालिकाले बजार क्षेत्रको सुन्दरता कायम राख्न तथा जोखिम न्युनिकरण गर्न अव्यवस्थित तार व्यवस्थापनको कार्य निरन्तर अघि बढाइरहेको छ। सो कार्यबाट नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने नगरपालिकाको लक्ष्य रहेको छ।