नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
नगर प्रमुख श्री नाम्गेल जाङ्बु शेर्पाज्यूले बोलपत्र कागजात र सम्झौतामा उल्लिखित शर्तहरुको पालना गर्दै समय अवधिभित्रै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्नु भयो ।
सोलुदुधकुण्ड नगरपालिकाको प्रेस विज्ञप्ती ।
अ.हे.व. र ल्याव टेक्निसियन पदको करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ को प्रशासनिक भवन निर्मणको लागि नगर प्रमुख श्री नाम्गेल जाङबु शेर्पाज्यूको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न।
वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाई बारेको सूचना।
सीप विकास तालिममा आवेदन दिने सम्बन्धी सूचना ।
सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुको आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक,
सभाबाट स्वीकृत मिति : २०८१/०३/१०