Home » सोलुदुधकुण्ड नगरपालिकाको रोजगार सेवा केन्द्रले कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास तालिम र जीवन उपयोगी सीप तालिमहरू सञ्चालन गर्नको लागि मिति २०८१/११/०१ गते सोलुदुधकुण्ड नगरपालिका र ग्रामिण क्षेत्र विकास प्रवर्द्धन प्रा.लि विच सम्झौता भएको छ।
सोलुदुधकुण्ड नगरपालिकाको रोजगार सेवा केन्द्रले कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास तालिम र जीवन उपयोगी सीप तालिमहरू सञ्चालन गर्नको लागि मिति २०८१/११/०१ गते सोलुदुधकुण्ड नगरपालिका र ग्रामिण क्षेत्र विकास प्रवर्द्धन प्रा.लि विच सम्झौता भएको छ।