FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ को प्रशासनिक भवन निर्माणको लागि देनडुब निर्माण सेवा र सोलुदुधकुण्ड नगरपालिकाबिच आज मिति २०८१ साउन ३१ गतेका दिन योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ को प्रशासनिक भवन निर्माणको लागि देनडुब निर्माण सेवा र सोलुदुधकुण्ड नगरपालिकाबिच आज मिति २०८१ साउन ३१ गतेका दिन योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको छ । तोकिएको समयभित्र गुणस्तरीय कार्य सम्पादनको अपेक्षा सहित निर्माण सेवालाई शुभकामना छ ।