FAQs Complain Problems

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा संचालित ८२सोलु हाइड्रोपावरमा आज बिहानै सुरुङ्ग भित्र आगलागी हुँदा उक्त स्थानमा नगरपालिकाको दमकल,नगर प्रहरीहरु, नेपाल प्रहरीहरु नेपाली सेना लगायतको सुरक्षाको टोलि परिचालन भएका छ्न ।