सोलुदुधकुण्ड नगरपालिका र विभिन्न संघसंस्थाहरुको आयोजनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा आरम्भ भएको छ।
यो अभियानले समाजमा विद्यमान लैङ्गिक विभेद, हिंसा तथा शोषणका विरुद्ध जनचेतना अभिवृद्धि गर्दै सबै व्यक्तिको सम्मान, सुरक्षा र समानताको पक्षमा आवाज उठाउने उद्देश्य राख्दछ।