FAQs Complain Problems

अपडेट

मिति २०८०१।०२।२५ गते सोलुदुधकुण्ड नगरपालिका अन्तर्गतका मुख्य सडक पत्ताले बजार देखि फाप्लु बजार सम्म अव्यवस्थित तरिकाले राखिएको निर्माण सामाग्रीहरु हटाउन नगर प्रहरी लगायतको टोलि द्वारा अनुगमन ।