FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मिति: २०८२।०७।१९
प्रकाशन भएको मिडिया: नागरिक राष्ट्रिय दैनिक
यस कार्यालयबाट मिति २०८२।०६।१० गते मध्यान्ह राष्ट्रिय दैनिक तथा www.bolpatra.gov.np/egp मा प्रकाशित सूचनाबमोजिम पेश हुन आएका बोलपत्रहरूमध्ये उल्लिखित बोलपत्र न्यूनतम् मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही बोलपत्रका रूपमा स्वीकृतिका लागि छनौट भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ।