तपशिलमा उल्लेखित उम्मेद्वारहरुले स्वास्थ्य परीक्षणको लागि नगरपालिकामा सम्पर्क गर्न हुनु अनुरोध ।।
तपशिल: (Short List अनुसार)
१) जवान पदको सि.न. १ देखि २० सम्मका उम्मेद्वारहरुको मिति २०७४/१२/२८ गते बुधबार बिहान ११:०० बजे
२) बांकी सबै उम्मेद्वारहरुको मिति २०७४/१२/२९ गते बिहिबार बिहान ११:०० बजे (सहायक निरीक्षक पदको समेत)