अपडेट
टनेल बितरण गर्ने बारेको सुचना ।।
यस नगरपालिकामा मिति २०७४/०७/१२ देखि ऐ १४ गतेसम्म ५० प्रतिशत अनुदानमा टनेल खरिदका लागि निबेदन दिने सम्पुुुुर्ण निवेदकहरुले रु ३५००.०० नगद लिई तपशिलको मिति र स्थानबाट लिन हुन यो सूचना प्रकाशित गरिएको छ ।।
तपशिल
मिति - २०७४/०८/२६,२७,२८ र २९ गतेसम्म
स्थान- नेपाल खाद्य संस्थान रहेको घर (आंवाडांडा, जिससको पछाडी)
आवश्यक रकम- रु.३५००.००
सम्पर्क ब्यक्ती- बागवानी बिकास अधिकृत लक्ष्मण दास
मोबाइल नम्बर ९८५२८५११३२, ०३८-५२०२६४
नोट:- निबेदन दर्ता गर्दाको चिट अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।।