FAQs Complain Problems

अपडेट

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत मिति २०८१/११/०२ गतेबाट सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ को कार्यालयमा सञ्चालन भएको ८ दिने उद्यमशिलता विकास तालिम आज मिति २०८१/११/०९ गते सम्पन्न भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत मिति २०८१/११/०२ गतेबाट सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ को कार्यालयमा सञ्चालन भएको ८ दिने उद्यमशिलता विकास तालिम आज मिति २०८१/११/०९ गते सम्पन्न भएको छ । सो तालिममा वडा नं. ६ का १५ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।