FAQs Complain Problems

आज मिति २०८१।११।०९ गतेका दिन सोलुदुधकुण्ड नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीको लागि नगरपालिकामा कार्यरत शाखा प्रमुख तथा कर्मचारीहरुसँगको अन्तरक्रिया कार्यक्रम।

आज मिति २०८१।११।०९ गतेका दिन सोलुदुधकुण्ड नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीको लागि नगरपालिकामा कार्यरत शाखा प्रमुख तथा कर्मचारीहरुसँगको अन्तरक्रिया कार्यक्रम यस सोलुदुधकुण्ड नगरपालिकाका प्रशासकीय अधिकृत श्री टुक्ति शेर्पा ज्यूको अध्यक्षतमा सम्पन्न भएको छ ।