FAQs Complain Problems

मिति २०७५ साउन ५ गते देखि सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ दोर्पु, सोलुखुम्बुमा अनलाईनबाट ब्यक्तिगत घटना दर्ता शुरु भएको छ ।

मिति २०७५ साउन ५ गते देखि सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ दोर्पु, सोलुखुम्बुमा अनलाईनबाट ब्यक्तिगत घटना दर्ता शुरु भएको छ । अनलाईनबाट ब्यक्तिगत घटना दर्ता शुरु भएको पहिलो दिन ७ जना स्थानीय लाभग्राहीहरुले सेवा लिएका छन र जन्मदर्ताको प्रमाण पत्र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बिजयराज सुबेदी, वडा अध्यक्ष श्री राम कुमार श्रेष्ठ, वडा सदस्य दाडोमा शेर्पा र स्थानीय पञ्जिकाधिकारी लगन बहादुर श्रेष्ठको उपस्थितिमा प्रदान गराइएको थियो ।