FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का विभिन्न स्थानहरुमा मिति २०८१/०२/२७ देखि सञ्चालन भएको नि:शुल्क रेविज विरुद्ध खोप शिविर मिति २०८०।०२।३० गते सम्पन्न भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का विभिन्न स्थानहरुमा मिति २०८१/०२/२७ देखि सञ्चालन भएको नि:शुल्क रेविज विरुद्ध खोप शिविर मिति २०८०।०२।३० गते सम्पन्न भएको छ । शिविरमा फाप्लु,सुर्के,रोक्दिङ,छिनाक्पु र खोलाघारिमा गरि जम्मा १६२ वटा कुकुरहरूलाई निशुल्क रेविज विरुद्धको खोप दिईएको छ ।