FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिकाद्वारा आयोजित निःशुल्क बन्ध्याकरण तथा रेबिज रोग विरुद्ध खोप शिविर कार्यक्रम

सोलुदुधकुण्ड नगरपालिकाद्वारा आयोजित घरपालुवा र सामुदायिक कुकुरहरुको लागि निःशुल्क बन्ध्याकरण तथा रेबिज रोग विरुद्ध खोप शिविर कार्यक्रमको आज पहिलो दिन वडा नं.१ टाक्सिण्दुबाट सुरू भएको छ । सो शिविरमा जम्मा २२ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरूको बन्ध्याकरण गरिएको छ ।