FAQs Complain Problems

अपडेट

सामाजिक सुरक्षा भत्ता पाउनेको बिबरण (MIS) मा इन्ट्री गर्ने सम्बन्धमा ।।

सबै वडाका वडा सचिव ज्युहरु,

त्यस वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने क्रममा MIS मा दर्ता हुन छुटेका तथा नबिकरण गराउन छुटेका सबै लाभग्राहीहरुको बिबरण पौष १३ गतेभित्र अनिबार्य रुपमा आफै उपस्थित भई MIS मा इन्ट्री गराउनु हुन र भरपाई समेत लिई आफ्नो डड्डासंग रुजु गर्न हुन अनुुुुरोध । साथै, कुनै कारणले MIS मा नाम इन्टट्री नभएमा वडा सचिब ज्युहरु जिम्मेवार हुनु पर्ननेछ।।।