FAQs Complain Problems

आज मिति २०८२/०३/०२ गते सोलुदुधकुण्ड नगरपालिकाको न्यायिक समितिको आयोजनामा सूचना प्रविधिबाट हुने हिंसा तथा अपराध सम्बन्धी चेतनामूलक कार्यक्रम वडा नं. ७ स्थित सगरमाथा माध्यमिक विद्यालय च्याल्सामा सम्पन्न गरिएको छ।