FAQs Complain Problems

अपडेट

नगरपालिकाले एक वर्षमै बनायो चार वटा मोटरेबल पुल (फोटो फिचर ) ।।    दुधकुण्ड पुगे सयौं दर्शनार्थी ।।    सोलुदुधकुण्डको आफ्नै लगानीमा बेलीब्रिज ।।    सोलुदुधकुण्ड नगरपालिकामा टेलिकम टावर निर्माणका लागि त्रिपक्षिय सहमति ।।    बेलीब्रिजले जोड्यो गोराखानी र टाप्टिङ ।।    'सोलुदुधकुण्ड'ले ल्यायो ५० करोडको बजेट ।।     चौरीपालक कृषक पुरस्कृत ।।     मेयर शेर्पाले दिए विद्यालयलाई ल्यापटप ।।    खेलकुदको विकासमा प्रतिवद्ध - मेयर शेर्पा ।।    सल्लेरीमा लक्ष्मी बैंक ।।     फुलेलीका ९० घरमा पानीको धारा ।।     सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको 'एम्बुलेन्स सहयोग' ।।     फेरा गाँउघर क्लिनकको भवन उद्घाटन ।।     १० महिनामै बन्यो, मोटरेबल पुल ।।      साल्मेको ५६ घरधुरीमा विद्युत विस्तार ।।       विरामीलाई फलफूल तथा कैदीलाई पुस्तक र खेलकुद सामाग्री वितरण ।       सोलुदुधकुण्डलाई रोटरीको सहयोग ।।        फाप्लु अस्पताल ३० शय्याको बन्ने ।।      सोलुदुधकुण्डको नयाँ काम - शिक्षकको तलब बैंक खातामा ।।       वडाका दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने ।।         वडामै पुगेर गर्भवतीको भिडियो एक्स-रे ।।       सोलुदुधकुण्ड नमुना नगर बन्दैछ - मेयर नाम्गेल जाङबु शेर्पा  ।।

 

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद