FAQs Complain Problems

अपडेट

'सोलुदुधकुण्ड'ले ल्यायो ५० करोडको बजेट ।।     चौरीपालक कृषक पुरस्कृत ।।     मेयर शेर्पाले दिए विद्यालयलाई ल्यापटप ।।    खेलकुदको विकासमा प्रतिवद्ध - मेयर शेर्पा ।।    सल्लेरीमा लक्ष्मी बैंक ।।     फुलेलीका ९० घरमा पानीको धारा ।।     सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको 'एम्बुलेन्स सहयोग' ।।     फेरा गाँउघर क्लिनकको भवन उद्घाटन ।।     १० महिनामै बन्यो, मोटरेबल पुल ।।      साल्मेको ५६ घरधुरीमा विद्युत विस्तार ।।       विरामीलाई फलफूल तथा कैदीलाई पुस्तक र खेलकुद सामाग्री वितरण ।       सोलुदुधकुण्डलाई रोटरीको सहयोग ।।        फाप्लु अस्पताल ३० शय्याको बन्ने ।।      सोलुदुधकुण्डको नयाँ काम - शिक्षकको तलब बैंक खातामा ।।       वडाका दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने ।।         वडामै पुगेर गर्भवतीको भिडियो एक्स-रे ।।       सोलुदुधकुण्ड नमुना नगर बन्दैछ - मेयर नाम्गेल जाङबु शेर्पा  ।।

 

सूचना प्रविधि शाखा

मिति २०७५ साउन ५ गते देखि सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ दोर्पु, सोलुखुम्बुमा अनलाईनबाट ब्यक्तिगत घटना दर्ता शुरु भएको छ ।

मिति २०७५ साउन ५ गते देखि सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ दोर्पु, सोलुखुम्बुमा अनलाईनबाट ब्यक्तिगत घटना दर्ता शुरु भएको छ । अनलाईनबाट ब्यक्तिगत घटना दर्ता शुरु भएको पहिलो दिन ७ जना स्थानीय लाभग्राहीहरुले सेवा लिएका छन र जन्मदर्ताको प्रमाण पत्र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बिजयराज सुबेदी, वडा अध्यक्ष श्री राम कुमार श्रेष्ठ, वडा सदस्य दाडोमा शेर्पा र स्थानीय पञ्जिकाधिकारी लगन बहादुर श्रेष्ठको उपस्थितिमा प्रदान गराइएको थियो ।