Skip to main content
FAQs
Complain
Problems
English
नेपाली
Search form
Search
X
०३८-५२०२६४
solududhkundamun@gmail.com, info@solududhkundamun.gov.np
०३८-५२०२४८
सोलुदुधकुण्ड नगरपालिका
सल्लेरी-५, सोलुखुम्बु, कोशी प्रदेश, नेपाल सरकार
English
नेपाली
Search form
Search
गृहपृष्ठ
परिचय
संक्षिप्त परिचय
कर्मचारीहरु
वार्ड प्रोफाइल
जन प्रतिनिधि
नगर प्रहरीहरु
संगठनात्मक स्वरुप
कार्यक्रम तथा परियोजना
बजेट तथा कार्यक्रम
योजना तथा परियोजना
प्रतिवेदन
वार्षिक प्रगति प्रतिवेदन
चौमासिक प्रगति प्रतिवेदन
लेखा परीक्षण प्रतिवेदन
अनुगमन प्रतिवेदन
सार्वजनिक सुनुवाई
मासिक प्रतिवेदन
सार्वजनिक परीक्षण
सामाजिक परिक्षण
प्रकाशन
विधुतीय शुसासन सेवा
घटना दर्ता
सामाजिक सुरक्षा
नागरिक वडापत्र
निवेदनको ढाँचा
Group SMS Service
सूचना तथा जानकारी
सूचना तथा समाचार
वडालाई सूचना / परिपत्र
सार्वजनिक खरिद/बोलपत्र सूचना
ऐन कानुन निर्देशिका / कार्यविधि
कर तथा शुल्कहरु
निर्णयहरु
नगर परिषदका निर्णयहरु
नगरपालिका बोर्डको निर्णयहरु
नगरपालिकाका निर्णयहरु
बिषयगत शाखाहरु
आर्थिक प्रशासन शाखा
स्वास्थ्य शाखा
कृषि शाखा
पशू शाखा
प्राविधिक शाखा
राजस्व शाखा
सूचना प्रविधि शाखा
प्रशासन तथा योजना शाखा
राजपत्र
ग्यालरी
सम्पर्क
You are here
Home
» फोटो ग्यालरी
फोटो ग्यालरी
मिति २०७५ साउन २० गते भएको सोलुदुधकुण्ड नगरपालिका तथा गैरसरकारी संस्थाहरुको आ.व. २०७४-०७५ को कार्यक्रमहरुको समिक्षा कार्यक्रम ।
सोलुदुधकुण्ड नगरपालिका - २ बेनीको पर्यटकीय स्थल जुनबेशी ।।
सल्लेरी नजिकैको रोक्दिङ पसल टोलमा विद्युत विस्तारको उद्घाटन गर्नु हुदै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाका साथमा अन्य जनप्रतिनिधिहरु ।
सोलुदूधकुण्ड नगरपालिका - ५ , सल्लेरी स्थित नव-निर्मित बस-पार्क निरिक्षण गर्नु हुदै नगरपालिकाका उप-प्रमुख श्री कल्पना राई, सोलु दू.न.पा. - ५ का वडा अध्यक्ष मिङमार तामाङ र ईन्जिनियर छेवाङ्ग शेर्पा ।
आपतकालिन उद्दार / सहयोग सामाग्री प्राप्त गर्नु हुदै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख श्री नाम्गेल जाङबु शेर्पा ।
श्री चारघरे थुम्लिङ विद्युत उपभोक्ता समिति सोलुदुधकु्ण्ड नगरपालिका - २, सोलुखुम्बु, सल्लेरी च्याल्सा विद्युत कम्पनीद्वारा वितरित ११KV प्रशारण लाईनको औपचारिक उद्घाटन गर्नु हुदै सोलुदुधकुण्ड नगरपालिकाका मेयर श्री नाम्गेल जाङबु शेर्पा ज्यु ।
मिति २०७५ असार १० गते सोलुदुधकुण्ड नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न भएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख श्री नाम्गेल जाङ्बु शेर्पा ज्यु आर्थिक वर्ष २०७५-७६ को बजेठ तथा कार्यक्रम सार्वजनिक गर्नु हुदै ।।
सोलुदूधकुण्ड नगरपालिकाको तेस्रो नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू सहित अन्य कर्मचारीहरु ।
अभिमुखीकरण तालिम पछि सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यु सहित नगर प्रहरीहरु ।
सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रहरीहरु ।।
मिति २०७५-०२-२५ गते भएको सोलुदुधकुण्ड नगरपालिकाको सार्वजनिक सुनुवाईको एक झलक ।।
Pages
« first
‹ previous
1
2
3
4
5
6
7
8
next ›
last »