FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका, नगरकार्यपालिकाको मिति २०८१/५/४ गतेको नगरकार्यपालिका वैठकको निर्णयानुसार नगर प्रवक्ताको जिम्मेवारी वडा नम्बर ६ का वडाध्यक्ष श्री फुर्वा ग्याल्जेन शेर्पाज्यूलाई तोकिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका, नगरकार्यपालिकाको मिति २०८१/५/४ गतेको नगरकार्यपालिका वैठकको निर्णयानुसार नगर प्रवक्ताको जिम्मेवारी वडा नम्बर ६ का वडाध्यक्ष श्री फुर्वा ग्याल्जेन शेर्पाज्यूलाई तोकिएको छ । उक्त जिम्मेवारीको लागि वडाध्यक्षज्यूलाई बधाई सहित शुभकामना छ ।