वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नका लागि नेपाल सरकार श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा स्थापना भएको आप्रवासी श्रोत केन्द्रको सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाज्यूबाट आज उद्घाटन भएको छ। राहदानी बनाउन आउने नागरिकलाई ल