सुचना संशोधन
यस सुचनाको बुंदा १३ मा फोन ०३८-५२०२६४ हुनु पर्ने मा अन्यथा भयको हुदा संशोधन गरिएको छ
मिति २०७४/०९/१३ गतेको अन्नपुर्ण राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित सुचनामा बोलपत्र स्वीकृती गर्ने आशयको सुचना र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ र ३ प्रयोजनार्थ हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको समेत जानकारी गराउंदछौं ।।