FAQs Complain Problems

अपडेट

नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

सोलुदुधकुण्ड नगरपालिकाबाट ल्याव टेक्निसियन (नेपाल स्वास्थ्य सेवा, जनरल ल्याव टेक्नोलोजी समूह, सहायक पाचौ तह) र अ.हे.व. (नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्पेक्सन समूह, सहायक चौथो तह) पदमा सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य कर्मचारी सेवा करार कार्यविधि, २०७६ अनुसार खुल्ला प्रतिस्पर्धाद्वारा सेवा करारमा पदपूर्तिका लागि मिति २०८१।०७।०७ गते सम्पन्न भएको लिखित परीक्षा तथा मिति २०८१।०७।०९ गतेको अन्तरवार्ता समेतवाट छनौट भएका क्रमशः ल्याव टेक्निसियन र अ.हे.व. पदको योग्यता कमानुसारको नामावली देहायवमोजिम प्रकाशित गरिएको छ। साथै छनौट भएका उम्मेदवारहरुले निरोगिताको प्रमाणपत्र सहित ७ (सात) दिन भित्र नियुक्ति लिन आउनु हुन समेत सूचित गरिन्छ।