FAQs Complain Problems

अपडेट

'सोलुदुधकुण्ड'ले ल्यायो ५० करोडको बजेट ।।     चौरीपालक कृषक पुरस्कृत ।।     मेयर शेर्पाले दिए विद्यालयलाई ल्यापटप ।।    खेलकुदको विकासमा प्रतिवद्ध - मेयर शेर्पा ।।    सल्लेरीमा लक्ष्मी बैंक ।।     फुलेलीका ९० घरमा पानीको धारा ।।     सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको 'एम्बुलेन्स सहयोग' ।।     फेरा गाँउघर क्लिनकको भवन उद्घाटन ।।     १० महिनामै बन्यो, मोटरेबल पुल ।।      साल्मेको ५६ घरधुरीमा विद्युत विस्तार ।।       विरामीलाई फलफूल तथा कैदीलाई पुस्तक र खेलकुद सामाग्री वितरण ।       सोलुदुधकुण्डलाई रोटरीको सहयोग ।।        फाप्लु अस्पताल ३० शय्याको बन्ने ।।      सोलुदुधकुण्डको नयाँ काम - शिक्षकको तलब बैंक खातामा ।।       वडाका दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने ।।         वडामै पुगेर गर्भवतीको भिडियो एक्स-रे ।।       सोलुदुधकुण्ड नमुना नगर बन्दैछ - मेयर नाम्गेल जाङबु शेर्पा  ।।

 

सूचना तथा समाचार

टनेल बितरण गर्ने बारेको सुचना ।।

यस नगरपालिकामा मिति २०७४/०७/१२ देखि ऐ १४ गतेसम्म ५० प्रतिशत अनुदानमा टनेल खरिदका लागि निबेदन दिने सम्पुुुुर्ण निवेदकहरुले रु ३५००.०० नगद लिई तपशिलको मिति र स्थानबाट लिन हुन यो सूचना प्रकाशित गरिएको छ ।। 

तपशिल

मिति - २०७४/०८/२६,२७,२८ र २९ गतेसम्म

कार्यपालिकाको बैठक बस्ने बारेको सूचना

यस सोलुदुधकुण्ड नगरपालिकाको कार्यपालिकाकोबैठक मिति २०७४ मंसिर १६ गते शनिबारका दिन नगरपालिकाको कार्यालयमा बिहान ११ बजे हुन लागिरहेकोले कायैपालिकाका सम्पुर्ण सदस्य ज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
सचिव
नगर कार्यपालिका

Pages