FAQs Complain Problems

हार्दिक श्रद्धान्जली ।।

हार्दिक श्रद्धाञ्जली

जन्म  २०४८/०७/१२     मृत्यु   २०७५/१०/०१

यस नगरपालिकामा लगनशील, मिहिनेती तथा इन्मानदारीपूर्वक सेवा गर्नु भएका सोलुदुधकुण्ड नगरपालिकाको पुर्व कर्मचारी श्री ममित माया मगरको काठमाण्डौंमा उपचारको क्रममा अल्पायुमै निधन भएको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

सोलुदुधकुण्ड नगरपालिका